२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेदरल्यान्ड् विश्वकपमा छनोट

नेदरल्यान्ड् विश्वकपमा छनोट

गण्डकी टाइम्स
मंगलवार, कार्तिक ३० २०७८
गण्डकी टाइम्स
मंगलवार, कार्तिक ३० २०७८
  • काठमाडौँ । नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स कतार विश्वकपमा छनोट भएको छ ।

    मंगलबार राति भएको युरोपेली छनोट अन्तर्गत समूह जी को खेलमा नर्वेलाई २–० गोल अन्तरले पराजित गर्दे नेदरल्यान्ड्स विश्वकपमा छनोट भएको हो ।

    नेदरल्यान्डको जितमा स्टिभन बर्गवाइन र मेम्फिस डिपाएले समान १ गोल गरे । पराजित नर्वे भने समूहको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुनबाट बन्चित भयो ।

    जितसँगै नेदरल्यान्ड्सले १० खेलबाट २३ अंक जोडेको छ भने टर्कीले १० खेलमा २१ अंक जोड्यो । समान खेलबाट १८ अंक जोडेको नर्वे तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij