२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ईपीएल : चितवनले विराटनगरलाई हरायो

ईपीएल : चितवनले विराटनगरलाई हरायो

गण्डकी टाइम्स
आइतवार, आश्विन १० २०७८
गण्डकी टाइम्स
आइतवार, आश्विन १० २०७८
  • काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको छ । आइतबार कीर्तिपुर मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको १५२ रनको लक्ष्य चितवन टाइगर्सले ८ विकेटको क्षतिमा पूरा गर्‍यो । चितवनका लागि राजेश पुलामीले आउट नभई ४३, भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ र इशान पाण्डेले १० रन जोडे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij