२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गौरिका सिंहलाई कोरोना संक्रमण

गौरिका सिंहलाई कोरोना संक्रमण

गण्डकी टाइम्स
बुधवार, भाद्र ९ २०७८
गण्डकी टाइम्स
बुधवार, भाद्र ९ २०७८
  • काठमाडौं । ओलम्पियन पौडीबाज (स्वीमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिएकी हुन ।

    गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । प्रतिस्पर्धा सकेर बेलायत पुगेको केही सातामै उनले कोरोन स‌ंक्रमण भएको हो ।

    उनी आइसोलेसनमा बसेकी छन् । “भर्खरै गरिएको टेस्टमा मलाई कोरोना पोजिटिभ देखिएको छ,” लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी गौरिकाले लेखेकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij