२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

गण्डकी टाइम्स
सोमवार, भाद्र ७ २०७८
गण्डकी टाइम्स
सोमवार, भाद्र ७ २०७८
  • काठमाडौं, ७ भदौ । नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाल राष्ट्रिय क्रिकेट टिमको आधिकारिक प्रायोजक माइसेकेन्ड टिचरले संयुक्त रुपमा नयाँ जर्सी सार्वजनिक गरेको हो । जर्सी डिजाइनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियम पालना गरिएको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij