२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

गण्डकी टाइम्स
बिहिवार, जेठ ६ २०७८
गण्डकी टाइम्स
बिहिवार, जेठ ६ २०७८
  • काठमाडौं, ६ जेठ । बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij