२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

गण्डकी टाइम्स
मंगलवार, जेठ ४ २०७८
गण्डकी टाइम्स
मंगलवार, जेठ ४ २०७८
  • काठमाडौं, ४ जेठ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चादीको मुल्य तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij