२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मुल्य वृद्धि, चाँदी स्थिर

सुनको मुल्य वृद्धि, चाँदी स्थिर

गण्डकी टाइम्स
मंगलवार, चैत्र २४ २०७७
गण्डकी टाइम्स
मंगलवार, चैत्र २४ २०७७
  • काठमाडौं, २४ चैत । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेको छ । तेजावी सुन आज प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij