काठमाडौं, ११ चैत । बुधबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ६८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन आज प्रतितोला ८६ हजा २ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलमा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।