२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्यमा गिरावट

सुनचाँदीको मुल्यमा गिरावट

गण्डकी टाइम्स
आइतवार, चैत्र ८ २०७७
गण्डकी टाइम्स
आइतवार, चैत्र ८ २०७७
  • काठमाडौं, ९ चैत । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा २०० सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पति तोलामा २०० सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदी तोलामा २० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij