२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मुल्य वृद्धि, चाँदी स्थिर

सुनको मुल्य वृद्धि, चाँदी स्थिर

गण्डकी टाइम्स
मंगलवार, चैत्र ३ २०७७
गण्डकी टाइम्स
मंगलवार, चैत्र ३ २०७७
  • काठमाडौं, ४ चैत । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३०० सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ३०० सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij