२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

रानाले पाए अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता

रानाले पाए अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता

गण्डकी टाइम्स
सोमवार, मंसिर १५ २०७७
गण्डकी टाइम्स
सोमवार, मंसिर १५ २०७७
  • काठमाडौं, १५ मंसिर । नेपाली रेफ्री कुलबहादुर राना भलिबलको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता पाएका छन्।

    अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता दिएको हो।

    एफआईभीबीले नेपाल भलिबल संघलाई एक पत्र पठाउँदै रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्रदान गरिएको जनाएको छ।

    नोभेम्बरमा बसेको बोर्ड बैठकले राना अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको एफआईभीबीले जनाएको छ ।

    रानाले सन् २०१४ मा जापानमा भएको एफआईभीबी अन्तर्राष्ट्रिय रेफ्री क्यान्डीडेट कोर्ष गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij