सन्दीप लामिछाने अस्पताल भर्ना
सन्दीप लामिछाने अस्पताल भर्ना
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १५ मंसिर । क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना भएका छन् । कोरोना संक्रमित भएका उनि स्वास्थ्यमा थप समस्या आएपछि अस्पतालमा भर्ना भएका हुन्।
होम आइसोलेसनमा रहेका लामिछानेलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
उनमा गत शुक्रबार कोरोना संक्रमण भएको थियो ।
प्रतिक्रिया