२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आईपीएल : आज बैंगलोर र राजस्थान भिड्दै

आईपीएल : आज बैंगलोर र राजस्थान भिड्दै

गण्डकी टाइम्स
सोमवार, बैशाख १६ २०७६
गण्डकी टाइम्स
सोमवार, बैशाख १६ २०७६
  • एजेन्सी ।  भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ । मंगलबार हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने खेल राति ८ः१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । राजस्थान १२ खेलबाट १० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ भने बैंगलोर १२ खेलबाट ८ अंक जोडेर पुछारमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij