२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २८ २०८२
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २८ २०८२
  • काठमाडौं, २९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । ओलीका दुई छोरा तीन छोरी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij