रास्वपा कार्यकर्ताले जलाए एमालेको सूर्य अंकित झण्डा
रास्वपा कार्यकर्ताले जलाए एमालेको सूर्य अंकित झण्डा
गण्डकी टाइम्स
गण्डकी टाइम्स
दाङ, ८ फागुन । रास्वपा कार्यकर्ताले एमालेको सूर्य अंकित झण्डा जलाएका छन् ।
दाङको तुलसीपुरमा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहको स्वागत गर्न बसेकाहरुले एमालेको झण्डामा आगो सल्काएको आरोप छ ।
उनीहरुले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरेका थिए । सामाजिक सञ्जालमा हालिएको भिडियोपछि दाङमा राजनीतिक तनाव बढेको छ ।
लामिछाने समूह सुर्खेतबाट तुलसीपुर हुँदै घोराही जाने क्रममा उक्त घटना भएको हो ।
प्रतिक्रिया