२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कलाकार सुनिल थापाको निधन

कलाकार सुनिल थापाको निधन

गण्डकी टाइम्स
शुक्रवार, माघ २३ २०८२
गण्डकी टाइम्स
शुक्रवार, माघ २३ २०८२
  • काठमाडौँ, २४ माघ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij