२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

स्वस्तिक लघुवित्तको आईपीओ बिक्री आजबाट खुल्यो

स्वस्तिक लघुवित्तको आईपीओ बिक्री आजबाट खुल्यो

गण्डकी टाइम्स
शुक्रवार, श्रावण ३० २०८२
गण्डकी टाइम्स
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौँ, ३० साउन। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन ३० गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा लघुवित्तले १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij